पोखरा, १५ असोज
उदीयमान लोक गायिका मेनुका थापामगरको ‘मुग्लानी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मेनुकाको स्वर, नवीन रानामगरको लय र थमप्रकाश पुनको शब्द रहेको छ । विश्वास नेपालले गीतको एरेञ्ज गरेका छन् ।
टाइगर्स फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक भएको म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीसमगरले गरेका हुन् भने गोविन्द पुनमगरले निर्देशन गरेका हुन् ।
उदीयमान गायिका मेनुकाको ‘मुग्लानी’ सार्वजनिक
१५ आश्विन २०७५, सोमबार
5528
![](http://laphakhabar.com/wp-content/uploads/2018/10/maxresdefault-1.jpg)
Advertisment