मगर संघ हङकङको १० औं महाधिवेशन ३ अक्टोबरमा हुने

जोर्डन, २४ सेप्टेम्बर
मगर संघ हङकङको १० औं महाधिवेशन आगामी ३ अक्टोबरमा हुने भएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि आवश्यक तयारी भइरहेको संघका महासचिव नन्दबहादुर रानामगरले जानकारी दिनुभयो । मगर संघ हङकङको वर्तमान अध्यक्ष युगमाया रानामगर हुनुहुन्छ भने भावी अध्यक्ष को हुने भन्ने कुरालाई चासोका साथ हेरिएको छ ।

Advertisment