प्रदिप श्रेष्ठ अमेरिका न्यूयोर्कको पर्यटन राजदूतमा पुन: नियुक्त !

वीर घर्ती मगर

अगष्ट,१२ / २०२२

नेपाल सरकार, पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले समाजसेवी तथा पर्यटन ब्यवसायी प्रदिप श्रेष्ठलाई Honorary  Public Relation Representative (HPRR) पदमा नेपालको पर्यटनका लागि अमेरिका न्यूयोर्क राज्यको पर्यटन राजदूतमा बर्षको लागी पुन: नियुक्ति गरेको

नेपालको गोरखा, घ्याम्पेसाल घर भई अमेरिकाको न्यूयोर्कमा करिब एक दशक देखि बसोवास गर्दै आईरहेका श्रेष्ठ २०१६ देखि २०१८ सम्म पनि अमेरिका न्यूयोर्क राज्यको पर्यटन राजदूतमा नियुक्त भएर नेपालको पर्यटन प्रवर्दनका लागि महत्वपूर्ण योगदान दिईसकेका छन

विभिन्न कारणले विदेशिएका हामि सबै नेपालको लागि पर्यटन दुत हौ नेपाल चिनाउने अभियान नेपालको पर्यटन प्रबर्धनमा सबैको साथ,सहयोग अपेक्षा गर्दै नेपाल पर्यटन बोर्डले गरेको नियुक्तिले अझ बढी आफ्नो जिम्मेवारी थपिएकोश्रेष्ठले  बताए

Advertisment