काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा – कल्पना धमालाको उम्मेवारी

काठमाडौं , बाम लोकतान्त्रिक गठबन्दनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको लागि काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा कल्पना धमलाले उम्मेदवारी दिनुभएको छ ।
नेकपा (माओबादी केन्द्र)को चुनाब चिन्ह गोलाकार भित्रको हसिया हथौडामा धमलाले उम्मेदवारी दर्ता गनुभएको हो ।
उहाँ सगै बाम लोकतान्त्रिक गठबन्दनको तर्फबाट प्रदेश सभा सदस्य पदमा क्षेत्र नं ९ क मा नानू बास्तोला सिवाकोटी र क्षेत्र नं ९ ख मा श्याम कृष्ण खडका ले उम्मेदवारी दिनु भएको छ। नानु बास्तोला सिवाकोटी र श्याम कृष्ण खडका नेपाली काङ्ग्रेस को तर्फबाट चुनाब चिन्ह रुख चिन्ह मा उमेम्देवारि दर्ता गनुभएको हो ।

Advertisment