एमाले उपाध्यक्ष बादललाई मातृशोक

चितवन, १९ भदौ
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ ।
पूर्व गृहमन्त्री एवं रक्षामन्त्री समेत रहेका एमाले उपाध्यक्ष बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवन, क्षेत्रपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

Advertisment