मगर संघ अमेरिकाको आयोजनामा ‘ए’ र ‘बि’ मिक्स डबल ब्याटमिन्टन प्रतियोगिता सम्पन्न !

वीर घर्ति मगर॥ अक्टुवर २३, न्यूयोर्क
मेरिकाको न्यूयोर्कमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता ‘‘बिडिभिजन मिक्स डबल ब्याटमिन्टन इभेन्ट सम्पन्न भएको न्यूयोर्कको रेगो पार्कको कभर्ड हलमा दशैको अवसरमा मगर संघ अमेरिकाको आयोजनामा सञ्चालित ब्याटमिन्टन प्रतियोगिता मंगलवार सम्पन्न भएको हो

उक्त ब्याटमिन्टन प्रतियोगिताडिभिजनमा टिम बिडिभिजनमा वटा टिमको सहभागिता रहेको थियो

स्वस्थका लागि खेलकुद, एकताको लागि खेलकुदभन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उद्देश्य प्रवासमा रहेरपनी खेलाडी उत्पादन गरी समाजलाई टेवा पुर्याउने उद्देश्य रहेको केन्द्रिय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगरले जानकारी दिनुभयो।

बीडिभिजनको विजेता दिलिप कुमार श्रीस मगर गिरी रोका मगरको जोडिले श्याम पुन मगर संन्दिप घर्ति मगरको जोडिको १९२१ २११० अंकमा सेटको बराबरी पछि अन्तिम सेट २११५ को खेलमा हराउदै उपाधि माथि कब्जा जनायो भनेडिभिजनको खेलमा जीवन पुन मगर याम पुन मगरको जोडिले मोहन पुन मगर विजय जुग्जाली मगरलाई १६२१, २११६ २११३ ले हराउदै उपाधि उचाल्न सफल भयो

दुवै विजेता खेलाडीहरूले एकएक वटा खसी सहित ट्रफी, मेडल प्रमाणपत्र हात पारे भने दुवै उपविजेता खेलाडीहरूले ट्रफि, मेडल प्रमाण पत्रमा चित्त बुझाए

सम्पूर्ण विजेता खेलाडीहरुलाई केन्द्रिय मगर संघ अमेरिकाका प्रमुख अतिथि याम पुन मगर निवर्तमान केन्द्रिय मगर संघ अमेरिकाका प्रमुख अतिथि कुलदिप राना मगर सहित अन्य अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।कार्यक्रमको सभापति अमेरिका मगर संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले न्यूयोर्क च्याप्टरका उपाध्यक्ष रत्नसिह गर्वुजा मगरले कार्यक्रम सञ्चालन गर्नुभएकोथियो

Advertisment