नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले सहिद लखन थापा मगरको स्मृति दिवस मनाउदै !

 फेब्रुअरी १६, २०२३ न्यूयोर्क

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपालको प्रथम सहिद लखन थापा मगरको १४६ सौं स्मृति दिवस कार्यक्रम गर्ने भएको

हरेक बर्ष गरिने नियमित कार्यक्रम अन्तर्गत यो बर्ष पनि यहि आउदो फेब्रुअरी १९ २०२३ को दिन स्थान ८२१२ पेट्टिट एभिन्यु अल्महर्ट स्थित न्यूयोर्कमा फिप्नाको कार्यालयमा मनाउने भएको हो।

Advertisment