मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको समर पिकनिक तयारी पूरा !

 

न्यूयोर्क, जुन १०, २०२३

गर संघ अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा ग्रीस्मकालिन बनभोज (समर पिकनिक ) २०२३ कार्यक्रमको तयारी पूरा भएको

हरेक वर्षझैं यो वर्ष पनी कोरोना फलसिङ मेडो पार्कमा (जुन ११ २०२३) आईतबारको दिन विहान एघार बजे देखी बेलुका बजेसम्म कार्यक्रम गर्न लागिएको हो

पारिवारिक रमाईलो भेटघाट गरि सांस्कृतिक मनोरन्ञ्जन, लोक दोहोरी विविध खेलकुदसँगै मौलिक खानाका परिकारहरुको स्वाद लिन राफल टिकट खरिद गरे बापद् एप्पल आईप्याड, एप्पल वाच एप्पल ईएरपड जित्न सक्ने अवसर दर्शकहरूले भोलि आईतबार पाउनेछन

प्रवेश शुल्क टिकट दर ३० डलर राफल टिकटको शुल्क १० डलर राखिएको भने १० बर्ष भन्दा मुनिका बालवालिकाहरूलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको

Advertisment